७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीको अवलोकनपछि पुलःनिर्माणले गति लियो

तनहुँ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न थालिएको छ । विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएको उक्त पुल कछुवाको गतिमा निर्माण भइरहेकामा प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गर्नुभएपछि कामलाई तीव्रता दिन थालिएको हो । गत चैत १० गते आठौँ तनहुँ महोत्सव