• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ

कास्की । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिटको आरोपमा माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । समितिका अध्यक्षलाई हातपात गरेको भन्दै गाउँपालिकाका वडाध्यक्ष रामबहादुर गुरुङबिरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै माछापुच्छ्रे गाउँपालिका–८ खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले इलाका प्रहरी कार्यालय