७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । बास्थला गाउँभन्दा करिब तीन–चार किलोमिटर माथि डाँडामा बाक्लो जङ्गलको बीचमा रहेको ठूलो ढुङ्गाको बीचमा करिब ११ मिटर लामो, ६ मिटर चौडाइ र तीन मिटर गहिराइको पोखरी वर्षभरि कहिल्यै सुक्दैन । स्थानीय कुवेर राईका अनुसार