© 2023
काठमाडौँ । काठमाडौँको माकलबारीमा एक लाख लेनदेनमा विवाद हुँदा एक युवकको हत्या भएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा संचालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । चैत ११ देखि सम्पर्कबिहीन रहेका साहको शव चैत १५ मा वर्कसप