१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व…

काठमाडौँ । नेपाल सरकारले पर्वतीय क्षेत्रका प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तर सम्बन्धका बहुआयामिक पक्षबारे विश्वको ध्यानाकर्षण गराउने भएको छ । पर्वतीय क्षेत्र सामाजिक आर्थिक मात्रै नभई प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तरसम्बन्धमा बाँचेको जीवन्त क्षेत्र भएकाले यस क्षेत्रमा परेको बहुआयामिक प्रभावलाई अन्तर्राष्ट्रिय पर्वतीय संवादमा उजागर गर्न लागिएको हो । जलवायु परिवर्तनका