२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला टि–२० विश्वकपः दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । अष्ट्रेलियाले महिला टि–२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको तर्फबाट ब्याटिङ गरेकी ताहलिया