२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार

काठमाडौं । प्रहरीले थापाथलीस्थित बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार गरेको छ । शनिबार अपरान्ह ४ः१६ बजेतिर थापाथलीस्थित काठमाडौँ र ललितपुर जिल्ला जोड्ने बागमती नदीको पुलबाट एकजना महिला हाम फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त सिंहदरबारबाट खटिएको टोलीले महिलाको उद्दार गरेको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले महिलालाई