२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलंका: राजापाक्षे परिवारको राजनीतिक वर्चस्व समाप्त हुन थालेको हो ?

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेको राजीनामासँगै देशको राजनीतिमा राजापाक्षे परिवारको पकड अब अन्त्य हुन लागेको अनुमान गरिएको छ । सन् १९४८ मा ब्रिटिस राजबाट श्रीलंकाको स्वतन्त्रतापछि राजपाक्षे परिवार देशको राजनीतिमा प्रभुत्व जमाउने दुई परिवारमध्ये एक हो। यसअघि दशकौँसम्म बन्दरनायके परिवारको वर्चस्व थियो। महिन्दा राजापाक्षेको राजीनामाले देशको आर्थिक समस्या समाधानको बाटो खुल्न

श्रीलंकामा हिंसा भड्कियो, प्रधानमन्त्रीकाे घरमा आगजनी, गोली लागेर सांसदको मृत्यु

काठमाडौँ । आर्थिक संकटले समस्याग्रस्त बन्दै गएको श्रीलंकामा हिंसा भड्किएको छ । यहाँ सरकारका विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएका छन् ।