© 2023
नयाँ दिल्ली। इरानका राष्ट्रपति मसूद पेजेश्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुहुनेभएको इरानी स्रोतहरूले शुक्रबार बताएका छन् । राष्ट्रपति पेजेश्कियान सेप्टेम्बरमा भारतीय राजधानीमा हुने शिखर सम्मेलनका लागि सहभागिता हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो । भारतले आफ्नो सन् २०२६ को अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना