२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

मनाङ: “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भन्नुभयो । जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उहाँ बताउनुहुन्छ ।