१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको महाकाली-मेची अभियान: मध्यपहाडीलोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गकोदुरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितकोटोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गतआसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गकोदूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो । न्युजएजेन्सी नेपालसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहितजाने र लोकमार्गको दूरी छोटो