२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेता राजेन्द्र र लिलबहादुरको जोडी च्याम्पियन

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएका छन् । एमाले नेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघले आयोजना गरेको मदन स्मृति ब्याडमिन्टन प्रतियोगितामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई र एमालेका नेता