© 2023
लुम्बिनी। बुटवलको ऐतिहासिक पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यान(फूलबारी) बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय उद्यान भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आउनेमा भारतीय पर्यटकको सङ्ख्या बढी छ । बुटवल उपमहानगरपालिका–२, फूलबारीस्थित उद्यान अवलोकनका लागि आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख