© 2023
नुवाकोट । भोटेकोशी-त्रिशुली बाढीले सबै पुल बगाएपछि नुवाकोट र रसुवाका त्रिशुली वारि र पारिको सम्बन्ध विच्छेद भएको छ । यस अघि शिरखाली नयाँ पुल, देवीघाटको झोलुङ्गे पुल, बुहुनीबेशीको मध्यपहाडी लोकमार्गको पुल, देवीघाट जलविद्युत् आयोजनाको पुल र गौरीबेशीको पुल त्रिशुलीले बगाएसँगै त्यस क्षेत्रका स्थानिय मर्कामा छन् । देवीघाट र त्रिशुली गुम्बामा