© 2023
काठमाडौँ । शुक्रवार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विद्येयकलाई पारित गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूचि निर्धारण गर्न छलफल गर्नुभएको थियो । छलफलमा शुक्रवारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूचि राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले