४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्पबाट दुई घरमा क्षति

सङ्खुवासभा। आज बिहान गएको भूकम्पले यहाँको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् । भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ः५१ बजे गएको ६.१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१ किमाथाङ्काका फुर्पुनावा भोटे र