२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भीम उपाध्यायले पूर्णिमायासँग मागे माफी, मुद्दा फिर्ता लिने लिखित सहमति

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णिमाया गुरुङसँग माफि मागेका छन् । पूर्वसचिव उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा ‘गोरु खाने धराने’ लेखेर गुरुङको फोटोसहित पोष्ट गरेपछि विवादमा तानिएका थिए । उनले उक्त पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् । काठमाडौंको