२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनैपर्छः भिष्मराज आङदेम्बे

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र साहको उपस्थिति हुनै पर्ने बताउनु भएको छ । बुधवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनु भयो । नेता आङदेम्बेले आफूले प्रधानमन्त्री विरामी