२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भिमादमा एमालेको अग्रता कायमै

तनहुँ । भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकोे छ । १ हजार ३५५ मतगणना हुँदा मेयर पदमा एमालेका दधिराज सुवेदीले ६६९ मत ल्याएका छन् भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका काजिमान श्रेष्ठले ४५१ मत ल्याएका छन् । यस्तै उपमेयरमा शारदा खनालले ६४१ मत ल्याउँदा कांग्रेसका मिलन आलेले ५६३ मत ल्याएका