© 2023
काठमाडौँ। अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले खत्रीको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । १२ थान भरुवा बन्दुक