१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रिगललाई जेलमै राख्नुपर्ने भन्दै भारतीले सुरु गरिन् माइतीघर मण्डलामा अनसन

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर छुटेका योगराज ढकाल (रिगल) विरुद्ध भारती मानन्धरले माइतीघर मण्डलामा आज बुधबार बिहानदेखि अनसन सुरु गरेकी छन् । आफ्ना पति चेतनको हत्या रिगलले गरेको तर सरकारले माफी दिएर उनलाई छुटाएको भन्दै रिगललाई जेलमै राख्नुपर्ने भारतीको अडान छ । भारतीले आफूले न्याय नपाएसम्म घर नफर्किने पनि बताएकी