© 2023
काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले पौड्याल क्यानडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराई रहेको जानकारी दिनुभयो । उहाँले नेपालले

क्यानडाका लागि नेपाली राजदुतमा प्रस्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ ।