© 2023
काठमाडौँ । चीनको हाइनान प्रान्तको बोआवो सहरमा मंगलबारदेखि बोआओ एसिया मञ्च (बोआओ फोरम) को वार्षिक सम्मेलन सुरु भएको छ । शुक्रबारसम्म सञ्चालन हुने फोरममा सहभागी हुन चीन सरकारले करिब ५० देश तथा क्षेत्रका दुई हजारभन्दा बढी अतिथिलाई निमन्त्रणा दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोआओ फोरममा सहभागिताका लागि निमन्त्रणा