२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाको दुई वर्षअघि भएको निर्वाचनको पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेश रोक्न माग गर्दै मेयर बैकुण्ठ न्यौपाने सर्वोच्चमा अदालतमा पुगेपछि मेयरका प्रत्यासी दीपकराज जोशीले आपत्ति जनाएका छन् । दीपकराज जोशीले हिजो एक व्यक्ति जारी गर्दै मेयर न्यौपानेले कपोलकल्पित आरोपलगाएको र समाजमा भ्रम सिर्जना खोजेको आरोप