© 2023
काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी २७ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका छन् । उक्त मुद्दामा तीन दिन कैद र रु चार लाख जरिवाना ठहर भई फरार रहेका वीरगञ्ज महानगरपालिका–१४ निवासी पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आज स्थानीय श्रीपुरबाट पक्राउ गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार रहँदै आएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ का ५२ वर्षीय प्रशान्तराम नकर्मी पक्राउ परेका छन् । काठमाडौँ

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।