१२ श्रावण २०८३, मंगलवार
,
Latest
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनका माक्सिम र बेल्जियमकी केमिलीलाई एक्सट्रिम ट्रायथलन उपाधि

कास्की। पोखरामा आज सम्पन्न पाँचौँ संस्करणको हिमालयन एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ युक्रेनका माक्सिम ब्रानेट्स र महिलातर्फ बेल्जियमकी केमिली एटिएनले जितेका छन् । नेपालको साहसिक पर्यटन र खेलकुदलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हिमालयन एक्सट्राइले हरेक वर्ष पोखरामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिता विश्वकै कठिन मानिन्छ । एक्सट्रिम ट्रायथलनमा