२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हुम्ला–मुगु जोड्ने लोतीखोला बेलिब्रिज सञ्चालनमा

सुर्खेत। हुम्ला र मुगु जिल्लालाई सडक सञ्जालमा जोड्ने लोतीखोला बेलिब्रिज मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एक विशेष समारोहबीच पुलको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै नेता शाहीले यो पुलले हुम्लाबाट रारा ताल, सुर्खेत र कैलास मानसरोवरसम्मको यात्रा सहज