२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संखुवासभा ‘बाल सुरक्षा तथा संरक्षण तालिम’ सम्पन्न

संखुवासभा: कर्म-ज्यामु भोटिया फाउण्डेशन (KJBF) को आयोजनामा भोटखोला गाउँपालिकाका विभिन्न गाउँहरूमा सञ्चालित 'झ्यम्बे भुची' (दिवा शिशु स्याहार) कार्यक्रम अन्तर्गत शिक्षिकाहरूका लागि आयोजित चारदिने ‘बाल सुरक्षा तथा संरक्षण (safe guarding) तालिम’ सम्पन्न भएको छ। गत चैत १ गतेदेखि सुरु भएको उक्त तालिममा भोटखोला क्षेत्रका शिशु स्याहार केन्द्रका शिक्षिका (आमाहरू), संस्थाका बोर्ड