© 2023
काठमाडौं । गायिका नीतु पौडेलको आत्मदाह प्रकरणमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। गिरीले नीतुको आत्मदाहमा आफू जिम्मेवार रहेको स्वीकारेका छन्। स्रोतका अनुसार, बाबुल र नीतु केही समयदेखि प्रेम सम्बन्धमा थिए।

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी