© 2023
२५ वर्ष पुरानो सपना पूरा गर्न २ वर्षअघि विश्वको पहिलो अमेरिकाको एल्लो स्टोन नेसनल पार्क पुग्दा बाढी र विनाशको कारणले निकुञ्ज बन्द भएको देख्दा स्तब्ध भएँ । राष्ट्रिय निकुञ्जले भरिएको सुन्दर अलस्काभरि डढेलो छल्दै यात्रा गर्दा हामी दु:खी भयौं । हजारौं माईल यात्रा गरेर यसोमटी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा निकुञ्ज

२० वर्ष पछिको सेना १२ घण्टा ढिलो भएको हो कि आगो दोब्बर शक्तिशाली भएको हो भनेर मैले मनमनै समीक्षा गरें