© 2023
काठमाडौं। बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतित्यथामा भएको साधारण सभाबाट जिवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाए