© 2023
काठमाडौँ। विपद प्रतिकार्यको लागि काठमाडौँ एयरपोर्टमा standby रहने नेपाली सेनाको विपद प्रतिकार्य Composite Quick Reaction Team ले मनसुन जन्य विपदका समयमा गर्ने हवाई उद्धार लगायतका कार्यहरुको अभ्यास गर्ने क्रममा आज मिति २०८३ असार १३ गते सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा बिपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन गरेको छ । मध्य पूर्वी पृतना,