© 2023
बागमती। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ८३औँ मिनेटमा

प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले रु