© 2023
नेपालगञ्ज। डढेलो नियन्त्रणका लागि बाँकेका विभिन्न स्थानमा स्थानीय समुदायलाई डढेलो नियन्त्रणका अभ्यास गराइएको छ । वनसँग जोडिएर बसेका समुदायलाई लक्षित गरेर जनचेतना फैलाउने उद्देश्यले त्यस्तो अभ्यास गराइएको जिल्ला वन कार्यालय, बाँकेका सूचना अधिकारी टङ्क गुरूङले जानकारी दिनुभयो । “हामीले फिल्डमा गएर आगो लगाएर उपकरणको प्रयोगमार्फत आगो नियन्त्रणको विधि सिकाइएको छ”,