२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको मृत्यु

काठमाडौँ । नवलपुरमा बसको ठक्करबाट नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री बलराम पौडेलको मृत्यु भएको छ । गैंडाकोट कालीगण्डकी चोक नजिकै ग १ ख ८५४७ नम्बरको बसले पौडेलसवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मत्यु भएको हो । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा