४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंका तीनवटा फर्ममा बर्डफ्लू पुष्टि, कुखुरा र अन्डा नष्ट गरियो

काठमाडौं । काठमाडौंको तीनवटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको हो । ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।

हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८०