१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानमा आत्मघाती बम विस्फोट,कम्तीमा ४४ जनाको मृत्यु

एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको राजनीतिक सम्मेलनमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अफगानिस्तानको सिमानामा रहेको खार सहरमा भेला भएका जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआईएफ) पार्टीका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन्, जसमा १७ जनाको अवस्था गम्भीर