१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशुपति धर्मशाला: गेट भित्र बतासकाे टाेली, बन्द गराउन गएका सरकारी…

काठमाडौँ । बतास समूहले सरकारी टोलीलाई पशुपति धर्मशालामा प्रवेश गर्न रोकेको छ । सो समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आएको छ । बतासले सरकारी टोलीलाई धर्मशालाको गेटमै रोकेको हो । धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेटबाहिरै रोकिएका थिए । सरकारी टोली प्रवेश