© 2023
काठमाडौं । बन्दीपुर र म्याग्दे गाउँपालिकाले गाउँसभाबाट आर्थिक वर्ष (आव) २०८३÷८४ का लागि प्रस्ताव गरिएको बजेट पारित गरेको छ । बन्दीपुर गाउँपालिकाले रु ६८ करोड ७८ लाख ८० हजार ८४९ को र म्याग्दे गाउँपालिकाले रु ७४ करोड ३२ लाख ७८ हजारको बजेट पारित गरेको हो । बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया