१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई ५० हजार रुपैयाँ जरिवाना लगाएको छ । फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना तिराइएको महानगरले जनाएको छ । यस्तै, महानगरभित्र