२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बगर खेती गर्नेलाई कैलारी गाउँपालिकाले दियो शतप्रतिशत अनुदान, मालपोत शुल्क…

कैलाली । जिल्लाको कैलारी गाउँपालिकाले वर्षेनी बाढी र डुबानबाट प्रभावित हुदै आएका परिवारलाई लक्षित गरी बगर खेतीमा शतप्रतिशत अनुदान दिएको छ । जिल्लामै सबैभन्दा बढी बाढी र डुबानबाट प्रभावित हुँदै आएको गाउँपालिकाले प्रभावित परिवारको दैनिक जीविकोपार्जन सहज बनाउन बगर खेतीमा प्रोत्साहन गरेको हो । गत वर्षको बाढीबाट बिस्थापित १६ घर