• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
पुष्प मेलामा रु ८४ लाखको कारोबार

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि सुरु भएको मेलामा ३८ हजारले अवलोकन गरेका छन् । मेलामा जम्मा रु ७५ लाख कारोबार हुने लक्ष्य लिइएको थियो तर तीन दिनमै

‘२३ औं फ्लोरा एक्स्पो’ जावलाखेलमा हुने

काठमाडौं । ‘२३ औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ ।  फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार