© 2023
विस्तारै घाम छिप्पीदै छ । असोजको महिना, पीपलका पातहरु हावामा खेलिरहेका छन् । सबेरै उठेर उत्तर तर्फ हेर्छु । मन अल्लादीत हुन्छ । पर...चारकोसेका अग्ला अग्ला रुखहरु, ठिक त्यस माथि चुरे पहाड बसेको जस्तो,त्यो भन्दा माथि महाभारत पर्वत श्रृखला र त्यसमा यात्रा गरि रहेका बादलहरु, बादलले छेकेका सेता हिमाल अनि