© 2023
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ३ स्थित फुल्चोकी डाडामा हराएका १३ जनालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ । सोमबार फुलचोकी घुम्न जाँदा हराएका १० जना पुरुष र ३ जना महिलालाई आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनीहरुको विवरण यस्तो छ: १. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा