१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई सञ्चार संस्था बिरुद्ध उजुरी लिएर वालेन साह प्रेस काउन्सिलमा

काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बालेन साहले हिमालय टेलिभिजन र नेपाल समाचार पत्रले भ्रामक समाचार सप्रेषण गरेको भन्दै प्रेस काउन्सीलमा उजुरी दिनु भएको छ । साहले आफ्नो फेसबुकमा एक स्टाटट राख्दै पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न नसक्ने जनाउनु भएको छ । उहाँले लोकतन्त्र र