© 2023
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएपछि उहाँलाई निलम्बन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई सोबारे जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई पदबाट