७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जडीबुटीखेती गरेर वार्षिक सात लाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले