© 2023
काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी प्रदेशसभा निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्न सकिने बताउनुभएको छ। मंगलबार संसदीय सुनुवाइ समिति (संयुक्त) समक्ष भएको सुनुवाइका क्रममा वाग्लेले संसद्ले आवश्यक कानुनी व्यवस्था गर्नुका साथै सरकारले ई–भोटिङ प्रणालीमा जाने निर्णय गरे विदेशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउन

काठमाडौँ। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको