© 2023
काठमाडाैँ । संघीय सरकारले प्रशासनिक संरचनामा आमूल परिवर्तन गर्ने तयारीसँगै मन्त्रालयहरूको पुनर्संरचना अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकारले हाल कायम रहेका २१ मन्त्रालयलाई घटाएर १७ मा सीमित गर्ने प्रस्ताव अघि बढाएको हो। सरकारद्वारा गठन गरिएको विशेष कार्यदलले बुझाएको प्रतिवेदनअनुसार चार वटा मन्त्रालय पूर्ण रूपमा खारेज हुने