© 2023
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत, सिइओ अशोक शेरचनसहितका तीन जना उच्च अधिकारीलाई हिजो मात्र सिआइबीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेको विषयले अहिले नेपालको बैंकिङ क्षेत्र तरंगित भएको छ । नेपालका सबै बैंकहरुको प्रत्यक्ष अनुगमन, नियमन तथा निगरानी नेपाल मुलुकको केन्द्रीय बैंककमा रुपमा रहेको नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ